अमेरिकी करनीतिको असरले तेस्रो मुलुकका वस्तु नेपालमा ‘डम्प’ हुने सम्भावना छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा १४५ प्रतिशत कर लगाउने निर्णय गरेपछि व्यापार–युद्ध उत्कर्षमा पुगेको छ । चीनले पनि अमेरिकी उत्पादनमा लगाउने कर १२५ प्रतिशत पुर्‍याएको छ । चीनबाहेक अन्य देशलाई लगाएको कर भने ट्रम्पले ९० दिनका लागि स्थगित गरेका छन् ।

दुई ठूला आर्थिक शक्ति राष्ट्रबीच चर्किएको व्यापार–युद्धको हुरीले नेपालजस्ता मुलुकमा के प्रभाव पार्छ ? नेपालले यो अवस्थाबाट कुनै लाभ लिन सक्छ वा उल्टै घाटामा पर्छ ? अर्थशास्त्री एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य पोषराज पाण्डेसँग कान्तिपुरका यज्ञ बञ्जाडे र राजु चौधरीले गरेको कुराकानी :

थप पढ्नुहोस्।